IME Life
Beema Board

आज पनि १ हजारले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

SPIL
NIC ASIA

काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँ तथा चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेको छ ।

आज शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९९ हजार १ सय रुपैयाँका कारोबार भएको छ । हिजो बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
Crest

त्यस्तै, आज शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । हिजो बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भएको छ । हिजो बिहीबार तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS