IME Life
Beema Board

मिथिला लघुवित्तको संस्थापक शेयरमा परेको शिलबन्दी बोलपत्र आज खोलिने

SPIL
NIC ASIA

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले २ हजार २५४ कित्ता संस्थापक शेयर खरीदका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्र आज मंसिर १४ गते खोल्ने भएको छ । कम्पनीले कात्तिक १ गतेदेखि मंसिर ५ गतेसम्म प्राप्त बोलपत्र खोलिने जनाएको हो ।

दिउँसो १ बजे कम्पनीको केन्द्रीय कार्यालय ढल्केवर, धनुषामा बोलपत्र खोल्ने कार्यक्रम तय भएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीदका लागि आवेदन दिन पाउने गरी उक्त शेयर विक्री गरेको थियो ।

Prabhu
Crest

प्रतिकित्ता ५ सय रुपैयाँ तोकिएको यस शेयर खरीदका लागि तोकिएको मूल्य वा सबैभन्दा बढी मूल्य अंकित गर्ने आवेदकले प्राप्त गर्नेछन् । विद्यमान संस्थापक शेयरधनीहरूमा वितरण हुन नसकेको शेयर कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याउने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS