IME Life
Beema Board

नेपाल एसबिआई बैंकले ऋणपत्र निष्काशन गर्ने, बोर्डमा दियो निवेदन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । २० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि कम्पनीले मंसिर १२ गते सेबोनमा निवेदन दिएको हो।

विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । बैंकले कुल कित्तामध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि र बाँकी रहेको १२ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

Prabhu
Crest

सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले वार्षिक ९ दशमलव ७५ प्रतिशत ब्याजदरमा आगामी १० वर्षका लागि ‘नेपाल एसबिआई बैंक डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्काशन गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS