IME Life
Beema Board

मेगा बैंकको लाभांश संशोधन

SPIL
NIC ASIA

काठमाडौं । मेगा बैंकको लाभांश संशोधन भएको छ । बैंकले यस अघि प्रस्ताव गरेको नगद लाभांशमा सामान्य परिमार्जन गरेको हो । बैंकले यस अघि ४ प्रतिशत बोनश शेयर र ३ दशमलव ८३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो। अब भने बैंकले ४ प्रतिशत बोनश शेयर र ३ दशमलव ७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

राष्ट्र बैंकबाट ३ दशमलव ७९ प्रतिशतले हुन आउने बराबरको मात्र नगद लाभांश मात्र बितरण गर्न स्वीकृति प्राप्त भएकोले नगद लाभांशको दर सामान्य घटाउनु परेको बैंकले उल्लेख गरेको छ ।

Prabhu
Crest

बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%

खुसी

29%

दु :खी

43%

अचम्मित

0%

उत्साहित

14%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS