IME Life
Beema Board

नेप्से परिसूचक सामान्य अंकले बढ्यो, कारोबार रकम ९५ करोड ७० लाखमाथि

SPIL
NIC ASIA

काठमाडौं । आज नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक २ दशमलव ९९ अंकले बढेर १,९५३ दशमलव ३५ को विन्दुमा कायम भएको छ । आज १२० कम्पनीको शेयर मुल्य बढेको छ भने ६७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २३४ कम्पनीको २५ लाख ८९ हजार ९९७ कित्ता शेयर किनबेच हुँदा ९५ करोड ७० लाख ६० हजार रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज ९ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नविल बैंकको ४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ३ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव १० प्रतिशतका दरले कमाएका छन् । एनसीसी बैंकका लगानीकर्ताले ५ दशमलव ५ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया स्लेक्ट फण्डका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् ।

एनआइसी एशिया ब्यालेन्स फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ४ दशमलव ६० प्रतिशतका दरले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS