IME Life
Beema Board

मर्जरका लागि नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले गरे अन्तिम सझौता

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एक आपसमा मर्जरमा जानको लागि अन्तिम सझौता गरेका छन् । दुवै बैंकको आज बसेको संचालक समितिको बैठकले मर्जरको लागि तयार पारिएको अन्तिम सम्झौता स्वीकृत गरि दुई बैंकबीच अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

यी दुवै बैंकले गत जेठ २७ गते मर्जर सम्झौता गरेका थिए । रष्ट्र बैंकले असार २२ गते २ बैंकलाई मर्जरको लागि सैद्दान्तिक सहमति दिएको थियो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS