IME Life
Beema Board

प्रभु बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकको प्रस्तावित लाभांश स्वीकृत गरेको छ । राष्ट्र बैंकले हिजो बैंकलाई लाभांश स्वीकृत गरेको पत्र पठाएको हो । प्रभु बैंकको मंसिर १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ६ दशमलव ५० प्रतिशत बोनश शेयर र १ दशमलव ५ प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो।

राष्ट्र बैंकले सोहि प्रस्ताव स्वीकृत गरेको हो । अब बैंकलाई साधारण सभा गर्ने बाटो खुलेको छ । साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताले उक्त लाभांश पाउनेछन्।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

33%

अचम्मित

33%

उत्साहित

33%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS