IME Life
Beema Board

लघुवित्तको लाभांशमा झन् कडाइ, वितरण योग्य मुनाफाको ३० प्रतिशत बाड्न पाउने व्यवस्था पनि हट्यो

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरका लागि दवाव दिने क्रममा लघु वित्तीय वित्तीय संस्थालाई थप कडाइ गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा वितरण योग्य मुनाफाको ३० प्रतिशतसम्म लाभांश दिन पाउने व्यवस्थालाई हटाएर पुरानै २० प्रतिशतको मापदण्डलाई कायम राखेको छ ।

गत वर्ष लाभांशमा केहि सहुलियत दिएको राष्ट्र बैंकले केहि पनि मर्जरमा नगए पछि कडाइको नीति लिएको हो । अव संस्थाहरुले पुरानै व्यवस्था अनुरुप २० प्रतिशत भन्दा बढि लाभांश वितरण गर्नु परेमा सो भन्दा माथिको लाभांशको ५० प्रतिशत रकम साधारण जगेडा कोषमा जम्मा गर्नु पर्नेछ ।

Prabhu
Crest

क्यापिटल बढाउन नपाएर लघु वित्त वित्तीय संस्थाहरु समस्यामा छन् । उनिहरुले क्यापिटल प्लानको आह्वान गर्दै आइरहेका छन् । तर राष्ट्र बैंकले मर्जरका लागि दवाव दिइरहेको छ । तर मर्जर भने जस्तो सजिलो छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS