IME Life
Beema Board

एनसीसी बैंकको शेयर कारोबार फुकुवा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ। नेप्सेले एनसीसी बैंक र कुमारी बैंकबीच एक आपसमा मर्जरमा जानका लागि सहमतिपत्रमा हस्ताक्षर गरेसँगै बैंकको शेयर रोक्का गरेको थियो ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था भएसँगै बैंकको शेयर कारोबार फुकुवा भएको हो ।

Prabhu
Crest

एनसीसी बैंकको मंसिर ८ गतेको पत्रानुसार नेप्सेले संगठित संस्थाको आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार आजदेखि फुकुवा गरिदिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS