IME Life
Beema Board

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले बोलायो विशेष साधारण

SPIL
NIC ASIA

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले विशेष साधारण सभा आव्हान गरेको छ । कम्पनीले सञ्चालक निर्वाचनको प्रस्ताव सहित विशेष साधारण सभा गर्ने जनाएको छ ।

कम्पनीको मंसिर ७ गतेको सञ्चालक समितिको बैठकले मंसिर २३ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा विहान १० बजे सुरु हुनेछ ।

Prabhu
Crest

विशेष साधारण सभाले कम्पनीको गत असार २० गतेदेखि मंसिर २३ गतेसम्म वर्तमान सञ्चालक समितिले गरेको कामकाजको अनुमोदन गर्ने जनाएको छ ।

सभाले संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट तीन जना गरी ६ जना सञ्चालकहरूको निर्वाचन समेत गर्नेछ । निर्वाचन सम्बन्धि कार्यक्रम निर्वाचन अधिकृतले कम्पनीको सुचना पाटीमा प्रकाशित गरे बमोजिम हुने कम्पनीले जनाएको छ ।

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS