IME Life

आरएमडिसी लघुवित्तको सिइओ ओझाको राजीनामा स्वीकृत, कामु सिइओमा थापा

SPIL
NIC ASIA

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको राजिनामा स्वीकृत भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाको राजीनामा स्वीकृत भएको हो । उनले पेश गरेको निवेदन कम्पनीले मंसिर ७ गतेदेखि लागू हुनेगरी स्वीकृत गराएको छ ।

सोही मितिबाट लागु हुनेगरी संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS