IME Life
Beema Board

अरुण कावेलीको साधारणसभा सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । अरुण कावेली पावरको साधारणसभा सम्पन्न भएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि गत १८ गते बुक क्लोज गरेको थियो ।

यस साधारणसभाले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीको चुक्ता पूँजी एक अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।

Prabhu
Crest

कम्पनीको साधारणसभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । जसमध्ये अध्यक्षमा गुरुप्रसाद न्यौपाने चयन भएका छन् भने संचालक समितिका लागि रमेशप्रसाद न्यौपाने, जीवनराज शाक्य, सलिन नेपाल र साश्वस नेपाल चयन भएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS