IME Life
Beema Board

अरुण काबेली पावरको मूल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । अरुण काबेली पावरको १० प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन भएको छ । बोनश शेयर समायोजन पछिको मूल्य नेप्सेले ३६२ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि कात्तिक १८ गते बुक क्लोज गरेसँगै नेप्सेले बोनश शेयरको मुल्य संमायोजन गरेको हो ।

आइतवार यही मूल्यलाई आधार मानेर यसको पहिलो कारोबार खुल्नेछ । कम्पनीको बिहीवारको अन्तिम कारोबार मूल्य ३९९ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।

Prabhu
Crest

कम्पनकिो साधारण सभा कात्तिक ३० गते गर्नेछ । सभा अल्फा बीटा कम्प्लेक्सको चौथो तल्ला, नयाँ वानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले सञ्चालक समितीले प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर र कर तिर्न शून्य दशमलव ५२ नगद वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS