IME Life

१२१५ % लाभांश प्रस्ताव गरेको युनिलिभरको शेयर किन्दा कति होला डिभिडेण्ड इल्ड ?

SPIL
NIC ASIA

काठमाडौं ।  नेपालको शेयर बजारको इतिहासमा सबै भन्दा धेरै लाभांश दिने कम्पनीमा युनिलिभर नेपाल पर्दछ । उत्पादन तथा प्रसोधन समूह अन्तर्गत पर्ने यो कम्पनीले आर्थिक वर्ष ७८/७९ को संचित मुनाफाबाट १२१५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

लाभांश प्रस्ताव गरेको दिन कम्पनीको बजार मूल्य १९ हजार ५०० पुगेको छ । कम्पनीले मंसिर ४ गते देखि बुक क्लोज गरेकोले सो भन्दा अघिल्लो कारोवार दिनसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्ने छन् ।

Prabhu
Crest

कम्पनीको  हालको बजार मूल्य १९ हजार ५०० लाई कम्पनीले प्रस्ताव गरेको नगद लाभांशसँग दाँजेर हेर्दा कम्पनीबाट ६ दशमलव २३ प्रतिशतको डिभिडेण्ड इल्ड देखिन्छ ।

शुत्र :

कम्पनीको बजार मूल्य : १९,५००
प्रस्तावित लाभांश : १,२१५
डिभिडेण्ड इल्ड (%):  १,२१५ / १९,५०० *१०० = ६.२३ %

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

25%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS