IME Life

युनिलिभर नेपालले गर्याे नगद लाभांशको घोषणा

SPIL
NIC ASIA

काठमाडौं । युनिलिभर नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/०७९ बाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

संचालक समितिको बैंठकले प्रति शेयर १२१५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि मंसिर ४ गतेदेखि मंसिर २० सम्ममा बुक क्लोज गर्ने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS