IME Life
Beema Board

नवौं बार्षिकोत्सवको अवसरमा नेपाल रिइन्स्योरेन्सले रक्तदान कार्यक्रम संचालन गर्ने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल रिइन्सयोरेन्स कम्पनीले नवौं बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम संचालन गर्ने भएको छ । कम्पनीले यहि कात्तिक १८ गते उक्त कार्यक्रम संचालन गर्ने भएको हो ।

थापाथलीस्थित एलएस भवनमा आयोजना हुने रक्तदान कार्यक्रममा इच्छुक सम्पूर्णलाई रक्तदान गर्न कम्पनीले अनुरोध गरेको छ । कार्यक्रम कात्तिक १८ गते शुक्रबार विहान ११ बजेदेखि संचालन हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS