IME Life
Beema Board

बरुण हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँड

SPIL
NIC ASIA

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ६ गतेदेखि ३१ गतेसम्म विक्री गरेको शतप्रतिशत हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले साउन १ गतेसम्म कायम शेयरधनीहरूका लागि विक्री गरेको हकप्रद शेयर बुधवार बाँडफाँड गरेको हो ।

उक्त हकप्रद शेयर धितोपत्र दोस्रो बजारमा सूचिकृतपश्चात् सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिने कम्पनीले जनाएको छ । साउन १ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भएपछि मात्र हितग्राही खातामा जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।

Prabhu
Crest

कम्पनीले हाल कायम चुक्तापूँजी २६ करोड ७९ लाख ७ हजार ५०० को आधारमा १ः१ को अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद बाँडफाँड गरेको हो । हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले पाएको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS