IME Life
Beema Board

केविएल सेक्युरिटिजको विशेष साधारण सभा असोज २४ गते

SPIL
NIC ASIA

काठमाडौं । केविएल सेक्युरिटिजले विशेष साधारण सभा असोज २४ गते गर्ने भएको छ । असोज ५ गते बसेको संचालक समितिको बैठकको निर्णयले उक्त सभाको मिति तय गरेको हो । सभा कुमारी बैंकको रजिष्टार्ड कार्यालय, टंगाल काठमाडौंमा बिहान १० बजे बस्नछे ।

सभामा सेक्युरिटिजले ब्रोकर लाइसेन्स प्राप्त गर्न पुँजीबृद्धि आवश्यक रहेकाले सोही प्रस्ताव पारित गर्नेछ । उक्त सभाले नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (ब्रोकर) नियमावली, २०६४ पाँचौं संशोधन बमोजिम सीमित कार्य गर्ने धितोपत्र दलालको काम गर्ने चुक्तापुँजी २० करोड रुपैयाँ र पूर्ण कार्य गर्ने धितोपत्र दलालको काम गर्ने कम्पनीको चुक्तापुँजी ६० करोड रुपैयाँ आवश्यक रहेकोले सो सम्बन्धी प्रस्ताव संशोधन गर्नेछ ।

Prabhu
Crest

धितोपत्र दलालको इजाजतप्राप्त गर्न आवेदन गर्नका लागि पुँजी बृद्धि आवश्यक देखिएको हुँदा कम्पनीको अधिकृत पुँजी ६० करोड र जारी तथा चुक्तापुँजी २० करोड रुपैयाँ पुर्याउने गरी बृद्धि गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS