IME Life

बाणिज्य बैंकहरुकोले एक महिनामा बढाए ५२ अर्बले निक्षेप, कुन बैंकको कति (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । बाणिज्य बैंकहरुले भदौ महिनामा मात्रै ५२ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकहरुले भदौ मसान्तसम्ममा ४४ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकहरुले भदौ महिनामा १३ अर्ब ७५ करोड रुपैयाँले कर्जा विस्तार गरेका छन् । यस अवधिमा बैंकहरुले ४१ खर्ब ९० अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।

भदौ महिनामा सबैभन्दा धेरै राष्ट्रिय बाणिज्य बैंकले १५ अर्ब ४५ करोड रुपैयाँले निक्षेप सुधार गरेको छ । सहकारी क्षेत्रमा बढ्दो ठगी सँगै सहकारीबाट सुरक्षित लगानीको रुपमा बाणिज्य बैंकमा पैसा आएको हुन सक्छ । कर्जा विस्तार भने बाणिज्य बैंकको एक अर्ब ६४ करोडले घटेको छ ।

Prabhu
Crest

भदौ महिनामा सेञ्चुरी, सिभिल, एनसिसी बैंक, प्रभु बैंक, सानिमा बैंक र सनराइज बैंकको निक्षेप संकलन घटेको छ । बाँकी सबैको बढेको छ । त्यस्तै कर्जा विस्तार घटेमा सेञ्चुरी, बैंक अफ काठमाडौं, सिभिल, कुमारी, लक्ष्मी, प्राइम र राष्ट्रिय बाणिज्य बैंकको कर्जा विस्तार खुम्चिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS