IME Life
Beema Board

अरुण काबेलीको लाभांश घोषणा, कति दियो बोनस शेयर ?

SPIL
NIC ASIA

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २ गते अपरान्ह तीन बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब ८५ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पूँजी २ अर्ब चार करोड रुपैयाँ पुग्नेछ । प्रस्तावित लाभांश कम्पनीको १२ औ वार्षिक साधारणसभाबाट अनुमोदन गरेपश्चात शेयरधनीले पाउने छन् ।

Prabhu
Crest
c127a43311eabe3a06fc178d6ec2bccd

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS