IME Life

आशा लघुवित्तको संस्थापक शेयर आजदेखि विक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आज मंगलवार अर्थात् असोज ४ गतेदेखि संस्थापक तर्फको ३ लाख कित्ता शेयर विक्री गर्दै छ । कम्पनीले योग्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी असोज १२ गतेसम्म यो शेयर विक्री गर्न लागेको हो ।

शेयरको न्यूनतम मूल्य ३९५ रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ ।

Prabhu
Crest

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र असोज १३ गते बिहान ११ बजे खोलिने कार्यक्रम तय भइसकेको छ । यो शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS