IME Life
Beema Board

नेपाल ल्युब आयलको कम्पनी सचिव र संचालक समितिका प्रतिनिधि परिवर्तन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडको कम्पनी सचिव परिवर्तन भएको छ । २०७९ भदौ ३० गते बसेको संचालक समितिको ३६३ औं बैंठकको निर्णयले कम्पनी सचिवको पदमा गंगा राज भट्टलाई नियुक्त गरेको छ । यसअघि भुपेन्द्र बहादुर शाहिले सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

यसैगरी कम्पनीको संचालक समितिको संस्थानहरुको तर्फबाट पालैपालो १, १ वर्ष कम्पनीको संचालक समितिमा प्रतिनिधित्व हुने व्यवस्था रहेको छ । जसअनुसार राष्ट्रिय बीमा कम्पनीको तर्फबाट मोहन तिम्सिनाले प्रतिनिधित्व गर्दै आएको २०७९ भदौं ३१ गतेदेखि लागू हुने गरि हिमाल सिमेन्ट लिमिटेडको तर्फबाट रबिन्द्र राज पन्तको प्रतिनिधित्व रहने कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS