IME Life
Beema Board

एलआईसी नेपालका वरिष्ठ अभिकर्ता खड्काको निधन, बीमा क्षेत्रले कुशल अभिकर्ता गुमायो

SPIL
NIC ASIA

काठमाडौं । एलआईसी नेपालका वरिष्ठ अभिकर्ता तथा पेशागत अभिकर्ता संघ नेपालका केन्द्रिय सदस्य शिवहरी खड्काको निधन भएको छ । रामेछाप जिल्ला सुनापति गाउँपालिका वडा नम्बर ५ खनियापानी स्थित डाँसे निवासी खड्काको आज बिहान निधन भएको हो । काठमाडौंको कपनबाट उपचारको लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो ।

उनी विगत लामो समयदेखि बीमा क्षेत्रमा सक्रिय तथा चिर परिचित अभिकर्ता हुन् । बीमा क्षेत्रले कुशल अभिकर्ता गुमाएको छ। उनी एक सामाजिक अभियन्ता  र नेपाली कांग्रेस रामेछापका नेता समेत रहेका थिए । खड्काका श्रीमती, एक छोरा र एक छोरी छन्।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS