IME Life

सुधारिन थाल्यो निक्षेप संकलन, भदौ पहिलो सातामा ५ अर्बले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । भदौ पहिलो सातामा निक्षेप संकलन सुधारिन थालेको छ । भदौ तीन गतेसम्मको तथ्याङ्क अनुसार सिडि रेसियो ८८.४७ प्रतिशतमा झरेको छ । साउन २७ गतेसम्ममा भने ८८.३५ प्रतिशत थियो । साउन लागे सँगै सिडी रेसियो क्रमश बढिरहेको छ ।

यस सातामा ५ अर्बले निक्षेप संकलन हुँदा तीन अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । यस अवधिमा बाणिज्य बैंकहरुले ४४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ४१ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । साउन महिनामा बाणिज्य बैंकबाट एक खर्ब ८ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको थियो । तर कर्जा विस्तार भने २ अर्बले घट्यो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS