IME Life
Beema Board

सनराइज बैंकले २० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने, बोर्डमा दियो निवेदन

SPIL
NIC ASIA

काठमाडौं । सनराइज बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरमा २० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि बोर्डमा निवेदन पेश गरेको हो ।

बैंकले निष्काशन गर्ने २० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख कित्ता अर्थात ८० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्नेछ ।

Prabhu
Crest

उक्त ऋणपत्रपत्रको अवधि १० वर्ष रहेको छ । ऋणपत्रका लगानीकर्तालाई बैंकले वार्षिक १०.५ प्रतिशत ब्याज भुक्तानी गर्नेछ। ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापीटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS