IME Life
Beema Board

शेयरधनीलाई पुरानो नगद लाभांश लिन हिमालयन डिष्टीलरीको आग्रह

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन डिष्टीलरी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७२/७३ पछि नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरूलाई उक्त रकम लिन आग्रह गरेको हो ।

लाभांश लिन बाँकी शेयरधनीहरूलाई कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको काठमाडौंको नक्सालस्थित कार्यालयमा सम्पर्क गर्न कम्पनीले भनेको छ ।

Prabhu
Crest

त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ वर्षको नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरूलाई ललितपुर, जावलाखेलस्थित कम्पनीको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र शेयरधनीहरूले नगद लाभांश नलिएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत कम्पनीले सोही सुचनामा उल्लेख गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS