IME Life
Beema Board

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गर्न लागेको हो ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको सचिवको कार्यालयमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ ।

Prabhu
Crest

यसका साथै, विक्री गर्ने संस्थापकहरुको नाम र विक्री मूल्य समेत कम्पनी सचिवको कार्यालयमा बझ्न बैंकले भनेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS