IME Life
Beema Board

सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने

SPIL
NIC ASIA

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर विक्री गर्ने भएको छ । लघुवित्तले ७ जना संस्थापक शेयरधनीको नाममा रहेको ६२ हजार ९८७ संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गर्न लागेको हो ।

लघुवित्तले यसअघि विद्ययमान शेयरधनीहरुका लागि संस्थापक शेयर विक्रीमा ल्याएको थियो । उक्त अवधिमा संस्थापक शेयर विक्री नभएकाले पुनः सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो ।

Prabhu
Crest

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाहरुले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्पापिटल लिमिटेड, नागपोखरी, नक्साल काठमाडौं वा सूर्योदय वोमी लघुवित्तको केन्द्रिय कार्यालय बनेपा १३ साँगा, काभ्रपलाञ्चोकमा आईपुग्नेगरी निवेदन दिनुपर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS