IME Life
Beema Board

आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

SPIL
NIC ASIA

काठमाडौं । आज भदौ ६ गते छापावाल सुनको भाउ ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँ तथा चाँदीको भाउ १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँ, तेजावी सुन प्रतितोला ९५ हजार रुपैयाँ र चाँदी १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
Crest

महासंघका अनुसार अघिल्लो दिन आइतबारको तुलनामा आज सुनको भाउ तोलामा २ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS