IME Life
Beema Board

चौथो त्रैमासमा राधी विद्युत कम्पनीको नाफामा गिरावट

SPIL
NIC ASIA

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षमा १७ प्रतिशत घटेको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षमा ६ करोड १४ लाख नाफा कमाएकोमा गत आर्थिक वर्षमा घटेर ५ करोड ९ लाखमा झरेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा कम्पनीको विद्युत विक्री आम्दानी भने ४ प्रतिशत वृद्धि भएको छ ।

Prabhu
Crest

कम्पनीले अघिल्लो आर्थिक वर्षमा १२ करोड ९७ लाख विद्युत विक्री बापत आम्दानी भएकोमा गत आथिृक वर्षमा बढेर १३ करोड ४९ लाख पुगेको हो ।

कम्पनीको चुक्ता पूँजी ६४ करोड ६४ लाख रहेको छ । गत आर्थिक वर्षमा जगेडामा १३ करोड ३६ लाख सञ्चित गरेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८८ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ६८.३२ गुणा र प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ६८ पैसा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS