IME Life
Beema Board

नागरिक लगानी कोषको मुनाफा १४ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

SPIL
NIC ASIA

काठमाडौं । नागरिक लगानी कोषको मुनाफा १४.२८ प्रतिशतले बढेको छ । कोषले गत आर्थिक वर्षमा ८८ करोड ७८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ७७ करोड ६८ लाख रुपैयाँ थियो । ‍

कोषले गत वर्ष २२ करोड रुपैयाँ व्याज आम्दानी गर्दा सेवा शुल्क तथा कमिसन बापत एक अर्ब २६ करोड रुपैयाँ आर्जन गरेको छ । यो आम्दानी गत वर्षको भन्दा बढि हो । त्यस्तै विभिन्न कम्पनीमा लगानी गरेर कम्पनीले ४२ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको छ । कुल खर्च २८ करोड रुपैयाँबाट ३३ करोड १९ लाख रुपैयाँ पुगेको छ । व्यवस्थापन खर्च २६ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

चुक्ता पूँजी तीन अर्ब २७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब २६ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको मुनाफाका आधारमा प्रतिशेयर आम्दानी २७ रुपैयाँ छ । नागरिक लगानीकोष सँग २ खर्ब ४७ अर्ब रुपैयाँको कोष रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS