IME Life
Beema Board

आइएमई जनरलले माग्यो सातै प्रदेशका लागि धेरै संख्यामा कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्नीले असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजरका लागि सातै प्रदेशमा, सिनियर डेभलपमेन्ट अफिसर, मार्केटिङ अफिसर, सिनियर मार्केटिङ अफिसरका लागि सातै प्रदेशमा, ट्रेनी डेभलपमेन्ट अफिसर, डेपुटि डेभलपमेन्ट अफिसर र डेभलपमेन्ट अफिसरका लागि सातै प्रदेशमा कर्मचारीको माग गरेको छ ।

कम्पनीले यी विभिन्न पदका लागि सातै प्रदेशका विभिन्न ब्रान्चमामा मार्केटिङ डिपार्टका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले साउन २५ भित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS