IME Life
Beema Board

राधि विद्युतले पायो हकप्रद शेयर निष्काशनको अनुमति, १४७.४२ प्रतिशत पूँजी थप गर्दै

SPIL
NIC ASIA

काठमाडौं । राधि विद्युत कम्पनीले हकप्रद शेयर निष्काशनको अनुमति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीद्याई एक बराबर १.४७४२ को अनुपातमा हकप्रद शेयर निष्काशनका लागि स्वीकृति दिएको हो । कम्पनीले विद्युत नियमन आयोगबाट अनुमति लिएर बोर्डमा स्वीकृतिका लागि पेश गरेको थियो ।

बोर्डले साउन ९ गते कम्पनीलाई प्रति कित्ता १०० रुपैयाँको दरमा ९५ लाख ३५ हजार ७६० कित्ता शेयर निष्काशनका लागि अनुमति दिएको हो । अव कम्पनीले शेयरधनीहरुका लागि उक्त शेयरमा आवेदनका लागि आह्वान गर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS