IME Life
Beema Board

राधी विद्युत कम्पनीको बुक क्लोज तय, यस वर्ष शेयरधनीलाई हाता लाग्यो सून्य

SPIL
NIC ASIA

काठमाडौं । गत वर्ष आकर्षक बोनस शेयर र हकप्रद शेयर घोषणा गरे शेयर मूल्य चम्काएको राधी विद्युत कम्पनीले यस वर्ष केहि पनि नदिने भएको छ । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले साधारधणसभाको मिति र बुक क्लोज घोषणा गर्दा लाभांश भने घोषणा गरिदिएको छैन ।

कम्पनीले साउन ३० गते आर्थिक वर्ष २०७७/७८ को वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । सभामा सञ्चालक समितिले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव गरेको छ । त्यस्तै लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाव तथा सही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणको प्रस्ताव सभामा पेश गर्नेछ ।

Prabhu
Crest

कम्पनीले यस भन्दा अगाडीको आर्थिक वर्षमा ३६.५ प्रतिशत बोनस शेयर दिएको थियो । जसले गर्दा कम्पनीको शेयर मूल्य १०३९ रुपैयाँसम्म पुर्याइयो । यहि सभामा १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गरिएको थियो । तर कम्पनीले यसलाई अगाडी बढाउन सकेको छैन । कम्पनीले शेयर बजारमा भाउ बढाउन र दोस्रो बजारबाट राम्रो पैसा कमाउन यसरी हकप्रद र बोनस शेयरको घोषणा गरिएको थियो । कम्पनीले यस भन्दा अघिल्लो बुलमा बोनस शेयर दिएको थियो । त्यस पछि गत वर्षको बुलमा बम्बर बोनस दियो । अव कम्पनीले अर्को बुल नआएिसम्म लाभांश दिने छाट छैन ।

f0f73484f0184298e7a1c460285aa02a

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS