IME Life
Beema Board

मर्जरको सहमति सँगै प्रभु र अजोडको शेयर कारोबार रोक्का

SPIL
NIC ASIA

काठमाडौं । हिजो दिउसो मर्जरको सहमति गरेका प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीको दोस्रो बजारमा शेयर कारोबार रोक्का गरिएको छ । नेप्सेले दुई कम्पनीको शेयर कारोबार रोक्का गरिएको जानकारी दिएको छ ।

प्रभु र अजोड इन्स्योरेन्स विचमा एक बराबर ०.७० को अनुपातमा मर्जरको सहमित भएको हो । दुबै कम्पनीका अध्यक्षले हिजो एक विशेष कार्यक्रम आयोजना गर्दै मर्जरको सहमितपत्रमा हस्ताक्षर गरेका हुन् । मर्जर पछि बन्ने कम्पनीको अध्यक्ष अजोड इन्स्योरेन्सका अध्यक्ष रहनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा प्रभु इन्स्योरेन्सका हुनेछन् ।

Prabhu
Crest

प्रभुको चुक्ता पूँजी एक अर्ब २८ करोड रुपैयाँ रहेको छ भने अजोडको एक अर्ब रुपैयाँ रहेको छ । दुई कम्पनी विचमा भएको सहमति अनुसार अव अजोडको ७० करोड रुपैयाँ मात्रै प्रभु इन्स्योरेन्स कम्पनीमा थपिनेछ । मर्जर पछि कम्पनीको नाम प्रभु इन्स्योरेन्स नै रहनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS