IME Life
Beema Board

कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी (सूचना सहित)

SPIL
NIC ASIA

काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कोषले प्रशासन र प्राविधिक इन्जिनियरिङतर्फका सहायकदेखि वरिष्ठ प्रबन्धक पद सहित ५८ जना कर्मचारीको माग गरेको हो ।

कोषले सहायक पदका लागि २४ जना, सहायक प्रबन्धकका लागि २३ जनाको माग गरेको छ । साथै सव इन्जिनियर प्रमुख सहायक र सहायक प्रबन्धक १,१ जनाको माग गरेको छ । साथै कोषले उपप्रबन्धकका लागि ३ जना, प्रबन्धक २ जना र वरिष्ठ प्रबन्धक एक जना सहित ५८ जना कर्मचारीको माग गरेको छ ।

Prabhu
Crest

कोषका अनुसार सूचना जारी भएको २१ दिनभित्र इच्छुक एवम योग्यता आवेदकले आवेदन दिन सक्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS