IME Life
Beema Board

शेयर बजार र तरलताको समाधान गर्न गभर्नर अधिकारीलाई गगन थापाको अनुरोध

SPIL
NIC ASIA

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायत वरिष्ट अधिकारीहरुलाई भेटर हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पूँजी बजारको समस्या सम्बोधन गर्न आवस्यक विषयमा छलफल गरेका छन् ।

अर्थतन्त्रमा देखिएका यी लगायतका समस्या समाधानका उपायहरू सहित अबको मौद्रिक नीति तयार पार्ने अपेक्षा लिएको महामन्त्री थापाले जानकारी दिएका छन् । पूँजी बजार सुधारको माग गर्दै शेयर लगानीकर्ता तिलक कोईराला नेपाल धितोपत्र बोर्डमा आमरण असन बसिरहेका छन् । उनि विगत १२ दिनदेखि आमरण अनसनमा छन् । उनको स्वास्थ्य अवस्था जटिल भैइसकेको छ । उनको जीवन रक्षाका लागि राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले नेपाल राष्ट्र बैंकलाई समाधानका लागि आह्वान गरिरहेका छन् ।

Prabhu
Crest

गभर्नर अधिकारी र अर्थमन्त्री जनार्दन शर्मा विचको आन्तरिक द्धन्दले अहिले अर्थतन्त्रमै जटिल अवस्था आइरहेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय कारणले अर्थतन्त्र जटिल बन्दै गर्दा उनिहरुको आपसी समन्वयको अभावले शेयर लगानीकर्ता तथा आम सर्वसाधारणले समस्या भोगिरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS