IME Life
Beema Board

स्वास्थ्य बीमा गरेर कुनै फाइदा छैन : प्रसाई

SPIL
NIC ASIA

काठमाडौं । सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम जनता समक्ष पुग्दा भने खासै प्रभावकारी बन्न सकेको छैन । सरकारले जनतालाई थप दुख दिनका लागि यो कार्यक्रम ल्याइएका विएण्सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईको आरोप छ ।

स्वास्थ्य बीमा कार्यक्रम बापत सरकारले विभिन्न असपताललाई भूक्तानी दिन नसक्दा अस्पतालहरुले यो सेवा बन्द गर्ने निर्णय बढ्दै गएको छ । यसक्रममा विर्तामोडमा सञ्चालित विएण्सी मेडिकल कलेज र विराटनगर नोवेल मेडिकल कलेजले पनि स्वास्थ्य बीमा कार्यक्रम बापतको सेवा बन्द गर्ने निर्णय गरेको छ । सरकारले गत कार्तिकदेखि स्वास्थ्य बीमा सेवा बापतको रकम भूक्तानी नगरेकोले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यहि असार २० गतेदेखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

सरकारले ल्याएको यो कार्यक्रमले बीमितलाई थप दुख दिएको प्रसाइले बताए । सरकारी अस्पतालबाट नीजि अस्पतालमा रिफर भएर आउनुपर्दा गम्भिर अवस्था भएका बिरामीमा थप स्वास्थ्य समस्या आउने गरेको प्रसाइको भनाई छ । साथै बीमा बापतको सेवा लिन धेरै प्रक्रिया पूरा गर्नुपर्ने, उमेर ढल्किसकेका बीमितले लामो लाइनमा उभिएर सेवा लिनुपर्दा थप कष्ट हुने गरेको उनी बताउँछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS