IME Life
Beema Board

स्वास्थ्य बीमा बोर्डले पैसा नदिएपछि शिक्षण अस्पतालले रोक्यो बीमा कार्यक्रम

SPIL
NIC ASIA

काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य बीमा बोर्डले अस्पताललाई बीमा सेवा उपलब्ध गराए बापतको भूक्तानी नदिएपछि कार्यक्रम स्थगित गरेको हो ।

अस्पतालका अनुसार गत २०७७ मंसिरदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका बीमितहरुको उपचार गरे बापतको रकम भूक्तान गरेको छैन । अस्पतालले मंसिर १५ गतेदेखि अर्काे सूचना जारी नभएसम्म स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS