IME Life
Beema Board

स्वास्थ्य बीमा कार्यक्रम निजी कम्पनीलाई दिइन्नः मन्त्री खतिवडा

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सरकारले संचालन गरिरहेको स्वास्थ्य बिमा कार्यक्रम निजी क्षेत्रको बीमा कम्पनीलाई जिम्मा नलगाइने बताएका छन् ।

स्वास्थ्य मन्त्री खतिवडाले प्रतिनिधिसभाको बुधबारको बैठकमा गैर नाफामूलक कार्यक्रमको रुपमा लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रम नाफामूल निजी बीमा कम्पनीहरुको जिम्मा नलगाइने जवाफ दिएका हुन् ।

Prabhu
Crest

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य सेवा बीमा कार्यक्रम बिस्तार गर्नको लागी निजी क्षेत्रलाई समावेश गर्ने घोषणा गरेका थिए । तर प्रतिनिधि सभाको बैठकमा यसको विरोध गरेपछि मन्त्री शर्माले सरकारको त्यस्तो उद्देश्य नरहेको भन्दै स्पष्टीकरण दिने प्रयास गरेका थिए ।

प्रतिनिधि सभा बैठकमा स्वास्थ्य मन्त्री खतिवडाले भने, अर्थमन्त्रीले के भन्छन्,(मलाई) जानकारी छैन, तर सरकारले संचालन गरिरहेको स्वास्थ्य बिमा निजी कम्पनीलाई दिंदैनौं ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS