IME Life

असारमा बढेन बैंकको व्याजदर

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय स्तरका बाणिज्य बैंकहरुले असार महिनाका लागि पनि पुरानै व्याजदरलाई निरन्तरता दिएका छन् । असार महिनाका लागि बैंकहरुले आजसम्ममा व्याजदर तय गरिसक्नु पर्छ । नेपाल बैंकर्स संघको भद्र सहमति अनुरुप नै बैंकहरुले असार महिनामा व्याजदर नबढाएका हुन् ।

बैंकहरुले असार महिनामापनि साधारण मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत, संस्थागतलाज्ञ १०.०३ प्रतिशत र रेमिट्यान्सलाई १२.०३ प्रतिशत व्याजदर दिएका छन् । जेठ महिनामा पनि यहि व्याजदर दिदै छन् । बैंकअनुसार व्याजदरमा केहि घटि बढि रहेको छ ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले मुद्दती निक्षेपको तुलनामा साधारण निक्षेप विचमा ५ प्रतिशत भन्दा माथिको फरक हुनुहुदैन । व्याजदर भने आधार व्याजदरका आधारमा निर्धारण हुन्छ । आधार व्याजदर बैंकहरु पिच्छे फरक भएकाले कर्जाको व्याजदरमा पनि फरक फरक छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS