IME Life
Beema Board

रिलायबलका सिइओ नारायण बाबु लोहनीको तलब ७४ लाख ९१ हजार

SPIL
NIC ASIA

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले वार्षिक ७४ लाख ९१ हजार ५७९ रुपैयाँ तलब भत्ता बुझेका छन् । लोहनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा लोहनीले यसका अतिरिक्त जीवन बीमा, मोटर तथा टेलिफोन सुविधा प्राप्त गरेका छन् । यस भन्दा अघिल्लो आर्थिक वर्षमा लोहनीले ६७ लाख ३० हजार रुपैयाँ बुझेका थिए ।

यस आर्थिक वर्षमा सञ्चालक समितिका अध्यक्ष तथा सदश्यहरुले बैठक भत्ता बापत ६ लाख १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । उनिहरुलाई यातायात तथा सञ्चार लगायतको खर्च बापत ६ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।

Prabhu
Crest

कम्पनीले आज चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले ५ जना सञ्चालकको निर्वाचन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS