IME Life
Beema Board

नेपाल लाइफले एनआईसी एशिया बैंकको ५ लाख कित्ता शेयर बिक्री गर्दै

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नाममा भएको एनआईसी एशिया बैंकको ५ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो स्वामित्वमा भएको उक्त शेयर बिक्रीका लागि एनआईसी एशिया बैंकलाई निवेदन दिएको छ ।

कम्पनीले प्रतिकित्ता न्युनतम ४७५ रुपैयाँ प्रस्ताव गरेको छ । बैंकले पहिलो चरणमा बैंकका विद्यमान शेयरधनीहरुलाई ३५ दिनको म्याद दिएको छ । यदि सो दरमा हाल कायम शेयरधनीहरुले खरिद गर्न चाहेमा उनिहरुले प्राप्त गर्नेछन् । तर विद्यमान शेयरधनीहरुले खरिद गर्न नचाहेमा मात्रै बैंकले सार्वजनिक रुपमा बोलकबोल आह्वान गर्नेछ ।

Prabhu
Crest

कम्पनीले तोकेको न्यनतम दरमा मात्रै बिक्री भए पनि शेयर बिक्रीबाट २३ करोड ७५ लाख रुपैयाँ आर्जन गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS