IME Life
Beema Board

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रिमा

SPIL
NIC ASIA

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थान लि.ले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । कम्पनीले १९ हजार १३२ कित्ता शेयर बिक्रि गर्ने भएको हो ।

कम्पनीका अनुसार शेयर खरिद गर्न इच्छुक शेयर धनीहरुलाई सूचना जारी भएको मितिले ३५ दिनभित्र आवेदन पेश गर्न आग्रह गरेको छ । आवेदकले आवश्यक कागजात प्रमाणपत्र संलग्न गरि कम्पनीको केन्द्रीय कार्यालय धादिङबेसीमा आफुले खरिद गर्न खोजेको शेयर कित्ताको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS