IME Life
Beema Board

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको शेयर कारोबार रोक्का

SPIL
NIC ASIA

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का भएको छ । यी दुई कम्पनीहरुले एक आपसमा मर्जर सम्झौता गरेसँगै दोस्रो बजारमा शेयर कारोबार रोक्का भएको हो ।

यी दुई कम्पनीबीच हिजो बिहिवार २२ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । सो सम्झौतापत्रमा हिमालयन जनरल इन्स्योरेन्सका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ र एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष राजिभ सापकोटाले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

बीमा समितिले तोकिएको चुक्ता पूँजी पु-याउनका लागि यी दुई कम्पनी एक आपसमा मर्ज हुन लागेका हुन । हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १७ करोड रहेको छ भने एभरेष्ट इन्स्योरेन्सको १ अर्ब २५ करोड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS