IME Life
Beema Board

नेप्सेमा तीन कम्पनीको शेयर सुचिकृत, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा छिमेक लघुवित्त वित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ ।

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको ६ लाख ८५ हजार ४०१ कित्ता बोनश शेयर सूचिकृत भएको हो । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ७० प्रतिशत बोनश शेयर सुचिकृत गराएको हो ।

Prabhu
Crest

छिमेक लघुवित्तको ४९ लाख ४१ हजार कित्ता शेयर सुचिकृत भएको हो । छिमेक लघुवित्तले गत पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २७ प्रतिशत बोनश शेयर सुचिकृत गारएको हो ।

त्यस्तै, मनकामना स्मार्ट लघुवित्तको २ लाख ५ हजार ९५५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । मनकामना स्मार्ट लघुवित्तले पुस १९ गते सम्पन्न साधारण सभाबाट पारित १७ प्रतिशत बोनश शेयर सुचिकृत गराएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS