IME Life
Beema Board

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव २६ अंकले घटेर २,५२७ दशमलव ५८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २२५ वटा कम्पनीको ३८ करोड ९० लाख १३१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ७ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १ हजार ४७ रुपैयाँ कायम भएको छ । ग्लोबल आइएमई बैंकको ७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३१४ रुपैयाँ रहेको छ ।

त्यस्तै, नेपाल लाइफको ६ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जीवन विकास लघुवित्तको ५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS