IME Life
Beema Board

जोशी हाइड्रोपावरको अध्यक्षमा गंगा प्रसाद जोशी नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको अध्यक्षमा गंगा प्रसाद जोशी नियुक्त भउका छन् । कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई अध्यक्षमा नियुक्त गरेको हो ।

साथै सोही सञ्चालक समितीको बैठकले आगामी २ वर्षको लागि अधिवक्ता लिलाराज कोईरालाई कम्पनी सचिव पदमा नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

Prabhu
Crest

 

 

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS