IME Life
Beema Board

आइएफआइसीले नेपाल बंगलादेश बैंकको शेयर बेचेर ६ अर्ब १८ करोड रुपैयाँ लैजादै

SPIL
NIC ASIA

काठमाडौं । बंगलादेशको आइएफआइसी बैंकले नेपाल बंगलादेश बैंकको शेयर बिक्री गरेर ६ अर्ब १८ करोड ७० लाख ७ हजार ५६८ रुपैयाँ लैजाने भएको छ । आइएफआइसीले विनोद चौधरीको श्रीमति सारिका चौधरीलाई शेयर बिक्री गरेको जानकारी दिएको छ ।

आइएफआइसीले गत असारमा आफ्नो नाममा रहेको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता शेयर बिक्रीका लागि आह्वान गरेको थियो । उक्त प्रकृयाँ अगाडी बढाउन अघि नै नविल बैंकले नेपाल बंगलादेश बैंक प्राप्त गर्ने पुर्व सर्त सहित विनोद चौधरीले शेयर खरिद गर्ने सहमति भएको थियो ।

Prabhu
Crest

शेयर खरिदको प्रकृयाँ अगाडी बढिरहेकै समयमा नविल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्त गर्ने सहमति गरेकाले तत्काल शेयर नामसारी हुँदैन । मर्जर प्रकृयाँ सफल भए पछि मात्रै उक्त ६ अर्ब १८ करोड रुपैयाँ आइएफआसीले लैजान पाउने छ । अहिले बैंक ग्यारेन्टी गरेर राखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS