IME Life
Beema Board

सातामा तीन अर्बले निक्षेप बढ्दा कर्जा लगानी एक अर्ब मात्रै, सिडी रेसियो थप टाइट

SPIL
NIC ASIA

काठमाडौं । बैंकहरुले माघ तेस्रो सातामा निक्षेप संकलन तीन अर्बले बढाउदा कर्जा लगानी भने जम्मा एक अर्बले मात्रै विस्तार गरेका छन् । कर्जा विस्तार गर्नै नसक्ने अवस्थामा पुगेका बैंकहरुको सिडी रेसियो ९०.५२ प्रतिशत पुगेको छ । जवकी माघ पहिलो/दोस्रो सातामा सिडी रेसियो ९०.३० प्रतिशत हाराहारी थियो ।

माघ दोस्रो साता बाणिज्य बैंकहरुको निक्षेप संकलन तीन अर्बले घटेको थियो । पछिल्लो निक्षेप संकलन १६ अर्बले घटेको थियो । माघ २१ गतेसम्ममा बाणिज्य बैंकहरुले ४३ खर्ब ११ अर्ब रुपैया निक्षेप संकलन गरेका छन् । त्यस्तै यहि अवधिमा कर्जा लगानी भने ४१ अर्ब ४९ अर्ब रुपैयाँ रहेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS